सडक किनारमा रोकिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते
1 week ago
87
सुनसरी / सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवनस्थित पूर्व–पश्चिम राजमार्गमा सडक किनारमा रोकिएको टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।