सडकपेटी आश्रित दृष्टिविहीन नागरिकको काठमाडौंमा प्रदर्शन

1 hour ago 45

८ असार, काठमाडौं । सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौं महानगरले सडकपेटी, मठमन्दिर र चोकहरूमा आफ्नो जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । प...

पुरा समाचार पढ्नुहोस