यात्रुलाई हैरानी दिएको आरोपमा १० जना बिचौलिया कोटेश्वरबाट पक्राउ

1 hour ago 48
काठमाडौँ । प्रहरीले १० जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । पूर्व जाने गाडीमा सिट मिलाइदिने भन्दै यात्रु तानातान गरेर हैरानी दिएको आरोपमा उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो ।  पक्...
पुरा समाचार पढ्नुहोस