काठमाडौँ । कोशी नदी किनारबाट १ सय ६८ केजी गाँजा बरामद गरिएको छ । जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका-१ सत्र नम्बरस्थित कोशी नदी किनारबाट बेवारिसे अवस्थामा राखिएको १ सय ६८ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । ट्युब र बाँसको सहायताले राखिएको ...