काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS) Program 2026' को समापन तथा अन्तिम कार्यक्रम काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न भएको छ । स्टार्टअप उद्यमीहरूको क्षमता अभि...