काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने भएका छन्। सरकारका प्रवक्ता समेत रहेका पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै भनेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द...