मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड २० लाख

1 hour ago 46
रामेछाप। मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार आयोजित नगरसभामा उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। उनका अनुसार आगामी आर्थिक वर्षमा...
पुरा समाचार पढ्नुहोस