कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

1 hour ago 56
काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडिबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी, च...
पुरा समाचार पढ्नुहोस