सत्ता पक्षका सांसदको व्यवहारप्रति आङ्देम्बेको आपत्ति

3 weeks ago 71
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्ता पक्षका केही सांसदहरूको व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाउँदै संसदभित्र प्रश्न उठाउने परम्परा नै कमजोर बन्दै गएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले रा...
पुरा समाचार पढ्नुहोस