सत्तारुढ दलले संसद्लाई मनपरी चलाएको हर्क साम्पाङको आरोप

3 weeks ago 60
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सत्तारुढ दलले संसद्लाई आफ्नो अनुकूल र मनपरी ढंगले सञ्चालन गरिरहेको गम्भीर आरोप लगाएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठक बहिष्कार गरी संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उहाँल...
पुरा समाचार पढ्नुहोस