काठमाडौँ । संसद् बैठक निरन्तर अवरुद्ध भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग संवाद गरेका छन्। अवरोध हटाउने उद्देश्यसहित सिंहदरबारस्थित संसद् भवनमा छलफल गरिएको हो। छलफलमा प्रमुख प्रतिपक्षी ने...