काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रतिनिधि सभामा जारी अवरोध अन्त्यका लागि स्पष्ट राजनीतिक निर्णय आवश्यक रहेको बताएकी छन्। प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै उनले सदन अवरोधको जिम्मेवारी एकतर्फी रूपमा ...