सदनमा विपक्षीको अवरोध, १५ मिनेटका लागि बैठक स्थगित

2 weeks ago 74
काठमाडौं। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दललले विरोध गरेका छन्। प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलका सांसदले अवरोध गरिरहेका छन्। प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै उनीहरूले अवर...
पुरा समाचार पढ्नुहोस