सनराइज अन द रिइपिङ: मानव चेतनाको परीक्षण

1 week ago 151
सुज्यान कोलिन्स आधुनिक साहित्यमा, विशेषगरी डिस्टोपियन फिक्सन (काल्पनिक सर्वध्वंसोत्तर विधा) मा अत्यन्त प्रभावशाली नाम हुन्। उनले लेखेको ‘द हङ्गर गेम्स’ शृङ्खला विश्वव्यापी रूपमा अत्यधिक लोकप्रिय भयो र यसले युवा पुस्ताको चेतनामा गहिरो प्रभाव पार्‍याे।...
पुरा समाचार पढ्नुहोस