मोरङ । मोरङको केराबारी गाउँपालिका–९ देवीझोडाका ५४ वर्षीय अशोक सापकोटा सप्तकोशी किनारमा मृत अवस्थामा फेला परेका छन्।
जेठ ९ गतेदेखि हराइरहेका सापकोटाको खोजी गर्ने क्रममा उनी केराबारीबाट पश्चिमतर्फ गएको सूचना प्राप्त भएको थियो। त्यसपछि खोजीलाई...