सप्तकोशी पुलबाट हाम फालेका धरानका सरोजको शव बेलकाको घाटमा फेला

1 week ago 91
इटहरी । उदयपुर र सुनसरी जोड्ने सप्तकोशी पुलबाट नदीमा हाम फालेका एक युवकको शव खोजीका क्रममा फेला परेको छ। बुधबार बिहान करिब ८ बजे उदयपुरको बेलका नगरपालिका–८ कोठुस्थित सप्तकोशी पुलबाट सुनसरीको धरान उपमहानगरपालिका–५ झरना चोक निवासी
पुरा समाचार पढ्नुहोस