चतरा (सुनसरी) : सोमबारे औँशी तथा साउने सङ्क्रान्तिको अवसरमा सुनसरीको चतरास्थित सप्तकोसी नदीमा सोमबार बिहानैदेखि स्नान, पूजाआजा र दर्शन गर्ने भक्तजनहरूको उल्लेख्य घुइँचो लागेको छ।
देशका विभिन्न जिल्लाबाट आएका श्रद्धालुहरूले सप्तकोसीमा पवित्र स्नान ...