सप्तरीको सीमावर्ती गाउँमा शैक्षिक फड्को: जागेश्वर गहराई माविको एसईईमा ऐतिहासिक सफलता

3 weeks ago 245
सप्तरी। सप्तरीको बलान बिहुल गाउँपालिका-६ स्थित श्री जागेश्वर गहराई जनता नमुना माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा ल्याएर ग्रामीण शिक्षामा नयाँ उदाहरण प्रस्तुत गरेको छ। दसगज्जा नजिकैको दक्षिणी सीमावर्ती क्षेत्रमा ...
पुरा समाचार पढ्नुहोस