सफल हुन् सहजता त्याग्न सक्नुपर्छ : अभिनेता पीयुष मिश्रा

3 weeks ago 97
काठमाडौं। भारतको ग्वालियरमा जन्मिएर भारतीय रङ्गमञ्च, सङ्गीत, साहित्य र चलचित्रमा स्थापित नाम हुन् पीयुष मिश्रा। ६३ वर्षीय बहुआयामिक कलाकार मिश्रालाई अभिनेताकै धेरैले चिन्ने गरेका छन्। तर, उनी रङ्मञ्चसँगै साहित्यमा पनि उत्तिकै सक्रिय र स्थापित छन्। पछ...
पुरा समाचार पढ्नुहोस