सभा सञ्चालनमा पकड गुमाउँदै सभामुख, ‘सांसद आफ्नै शैलीमा मस्त, अर्याल आचरण सिकाउन व्यस्त’

3 weeks ago 503

काठमाडौं। प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रतिपक्षी दलहरुले विरोधको नयाँ तरिका अपनाए। सभा सुरु हुनासाथ  प्रतिपक्षी दलले उठेर बिरोध जनाए। सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले) का सांसद क्षितिज थेबेलाई बोल्न समय दिए। सभामुखले दिएको समयमा थेबेले ...

पुरा समाचार पढ्नुहोस