सभापतिलाई ५ बुँदे प्रस्ताव कार्यान्वयन गर्न विराटनगरबाट शेखरको दबाब

2 weeks ago 46
विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटको कुनै सम्भावना नरहेको स्पष्ट पार्दै नेपाली कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउने बताएका छन्। आइतबार विराटनगरमा आयोजित संस्थापन इतर पक्षको भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीभित्र ...
पुरा समाचार पढ्नुहोस