सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच भेट, समसामयिक राजनीतिक विषयमा छलफल

3 weeks ago 47
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्याल र उपराष्ट्रपति रामसहाय यादवबीच भेट भएको छ । सोमबार उपराष्ट्रपति यादवलाई भेट्न सभामुख अर्याल लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेका थिए । भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढ...
पुरा समाचार पढ्नुहोस