काठमाडौं। सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमानबीच भेटवार्ता भएको छ। उनीहरूबीच बुधबार सभामुख अर्यालको कार्यकक्षमा आज भेटवार्ता भएको हो। सभामुख अर्यालले नेपाल–बङ्गलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम...