काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निरन्तर अवरोधका कारण प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगित भएको छ। सदनमा प्रधानमन्त्रीको उपस्थिति र विभिन्न विषयमा उठेका प्रश्नको जवाफ माग गर्दै कांग्रेसले अवरोध गरेपछि सभामुख डीपी अर्यालले बैठक १५ मि...