सभामुखको आग्रह– सरकारलाई पनि घण्टी बजाइदिनुहोला

5 days ago 29

१६ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकार गलत दिशामा गएमा वा काम गर्नमा ढिलाइ भएको अवस्थामा ...

पुरा समाचार पढ्नुहोस