'जनताको विषयमा अन्य सार्वभौम सांसदले बोल्न चाहँदा समय नदिने हो,' सभामुख अर्यालले प्रश्न गर्दै भनेका थिए, 'हाम्रो कार्यसूचीमा केही विषय छन्। हिजैदेखि विपक्षी दलका नेताले बोल्न समय मागिराख्नुभएको छ। त्यसकारण बसेर सभा सञ्चालन गरौँ। कार्यसूचीमा प्रवेश गर...