समग्र सहकारी अभियान सुधारका लागि अध्यादेश ल्याइएको हो : सचिव मदन भुजेल

3 weeks ago 101
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्रमा व्याप्त बेथिति सुधार र कानुनी अड्चन फुकाउन सरकारले अध्यादेश जारी गर्नुपरेको बताएका छन्। नेपाल सहकारी पत्रकार समाज (सिजेएन) द्वारा आयोजित ‘सहकारी अध्यादेश र...
पुरा समाचार पढ्नुहोस