काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड दिइरहेको बताएकी छन्। आज यहाँ आयोजित पत्रकारसँग भेटघाट तथा छलफल कार्यक्रममा उनले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका प्...