समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक, प्रमाणसहित उपस्थित हुन आग्रह
3 weeks ago
61
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषी र कृषी विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
जसमध्ये हाम्रो नयाँ कृषी सहकारीको १२ जना र कृषी विकास