समस्याग्रस्त सहकारीको ऋण असुल्दै सरकार: बचत फिर्ताबारे भन्यो, ‘कानुन बमोजिम नै हो’

2 weeks ago 127

काठमाडौं। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ...

पुरा समाचार पढ्नुहोस