समावेशी पक्षमा रास्वपाको जोड: मधेसी समुदाय खुसी

1 week ago 57
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो विधानमा संशोधन गरी पार्टीलाई थप समावेशी बनाइने भएको छ । समावेशी सहभागितालाई सुनिश्चित गर्नेगरी विधान संशोधन भएसँगै प्रत्यक्ष लाभान्वित समुदाय खुसी देखिएका हुन् ।  पार्टीले महिला, जनजाति, मधेसी, दलि...
पुरा समाचार पढ्नुहोस