समुदायमै तयार भए विपद्का पहिलो उद्धारकर्ता, सुनसरीमा स्वयंसेवक निर्माण तालिम सम्पन्न

5 days ago 214
सुनसरी : सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको सहकार्यमा समुदायस्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम तथा सचेतनामूलक...
पुरा समाचार पढ्नुहोस