समृद्ध नेपालको प्रस्थानविन्दु : स्टार्टअप क्रान्ति र आगामी बजेटको कार्यदिशा

4 weeks ago 208

विश्व अर्थतन्त्र तीव्र रूपमा डिजिटल, हरित र नवप्रवर्तनमुखी बन्दै गइरहेका बेला नेपाल भने अझै उपभोग, आयात र विप्रेषणमै निर्भर छ। यदि अब पनि बजेटले परम्परागत वितरणमुखी सोच त्यागेर उद्यम, प्रविधि र उत्पादनलाई केन्द्रमा राखेन भने नेपालले ‘जनसांख्यिक अव...

पुरा समाचार पढ्नुहोस