समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

6 days ago 31

१५ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । सो लक्ष्य प्राप्तिका लागि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाह...

पुरा समाचार पढ्नुहोस