वाशिङ्टन। अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण गरेको छ। इरानी फौजले क्षेप्यास्त्र प्रहार गर्ने स्थलहरू र समुद्रमा सुरुङ (माइन) बिच्छाउन लागेका डुंगाहरूलाई लक्षित गरी उक्त आक्रमण गरिएको बीबीसीले जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले ...