काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले सम्पत्ति छानबिन र सरकारी निर्णय प्रक्रियाबारे टिप्पणी गर्दै राज्य संयन्त्रको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। गोरखामा आयोजित कार्यक्रममा बोल्दै उनले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति पारदर्शिताबा...