काठमाडौँ । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समय सीमा असार मसान्तसम्मका लागि थप गरेको छ। तोकिएको समयमा विवरण संकलन अपेक्षाकृत न्यून भएपछि तथा सम्बन्धित व्यक्तिहरूको अनुरोधका आधारमा म्याद विस्तार गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार विदेश...