सम्पत्ति शुद्धीकरण निवारण विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत

6 days ago 114

काठमाडौं । प्रतिनिसिभाको आजको दोस्रो बैठकमा ‘सम्पत्ति शुद्धीकरण ‘मनि लाउण्डरिङ’ निवारण (तेस्रो संशोधन), विधेयक २०८३’ लाई विचार गरियोस् भन्ने सर्वसम्मतिले स्वीकृत भएको छ।

अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक ...

पुरा समाचार पढ्नुहोस