सम्पन्न बस्तीका नाममा विराटनगरमा भएको ठगी छानबिन होस् : रास्वपा सांसद् अधिकारी

3 weeks ago 86

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी सांसद् लीमा अधिकारीले विराटनगर महानगरपालिका–१२ स्थित केसलिया नदी किनारमा रहेको एकीकृत सम्पन्न बस्ती व्यवस्थापनको नाममा ठगी भएको भन्दै आपत्ति जनाएकी छन्। प्रतिनिधिसभामा बिहीबारको बैठकको शून्य समयमा बोल्दै अधिकार...

पुरा समाचार पढ्नुहोस