सम्बन्धविच्छेदमा ‘एक वर्ष कुर्नुपर्ने’ बाध्यता हट्ने, बदलिँदै देवानी कानुन: कस्ता छन् नयाँ प्रस्तावहरू?

1 week ago 71
काठमाडौँ : सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा एक वर्षपछि मात्र सम्बन्धविच्छेदको प्रक्रियामा जानुपर्ने कानुनी व्यवस्था परिमार्जन गर्ने प्रस्ताव गरिएको छ। सम्बन्धविच्छेदसम्बन्धी प्रावधानमा महिला र पुरुषलाई समान हक प्रत्...
पुरा समाचार पढ्नुहोस