सरकार र निजी क्षेत्र दुवैको क्षमता बढाउन आवश्यक छ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्ट

3 weeks ago 55

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले राज्य र निजी क्षेत्रको साझेदारीमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सम्भव रहेको बताएका छन्।

बिजमाण्डूले बिहीबार काठमाडौंमा गरेको प्रि-बजेट कन्फ्रेन्समा डा. भट्टले ७ प्रतिश...

पुरा समाचार पढ्नुहोस