‘सरकारका राम्रा कामको समर्थन गर्छौं’ : नेता शाही

2 weeks ago 83
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।  प्रतिनिधि सभाको आजको बैठकमा उनले सरकारले सुकुमबासलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको...
पुरा समाचार पढ्नुहोस