काठमाडौँ । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दुई तिहाइ बहुमतको आडमा मनोमानी ढंगले निर्णय गर्ने प्रवृत्ति लोकतान्त्रिक व्यवस्थाका लागि चिन्ताको विषय बनेको बताएका छन्। बुधबार पूर्वसांसद मञ्च, ने...