सरकारको सय दिन पूरा, महत्त्वपूर्ण प्रतिबद्धता कार्यान्वयनकै पर्खाइमा

1 day ago 117

काठमाडौं । २०८२ साल फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा बनेको सरकार गठन भएको शनिबार सय दिन पूरा भएको छ ।

सरकार गठनसँगै सार्वजनिक गरिएको सयदिने कार्ययोजनाका आधारमा हेर्दा सुशासन, प्रशासनिक ...

पुरा समाचार पढ्नुहोस