सरकारको सय दिन : सबै कार्ययोजना पूरा भएको स्वास्थ्य मन्त्रालयको दाबी

20 hours ago 156
काठमाडौं । वर्तमान सरकारले कार्यभार सम्हालेको एकसय दिन पूरा गरेको छ । सरकार गठनसँगै सार्वजनिक गरिएको एकसय बुँदे कार्ययोजना अन्तर्गतका कामहरु सबै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको थियो ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यही अवधिमा स...
पुरा समाचार पढ्नुहोस