सरकारको १०० दिनः सुशासनका लागि सम्पत्ति छानबिन र विचौलिया राजको अन्त्य

1 hour ago 80

काठमाडौँ, असार १८ –
सुशासनलाई समृद्ध नेपालको आधारशीला ठानेको वर्तमान सरकारले कानुनी शासन, प्रशासनिक तथा नीतिगत सुधार, सुरक्षाकर्मीको मनोबल अभिवृद्धि र ‘विचौलिया’ राज अन्त्यका लागि महत्वपूर्ण प्रयासको थालनी गरेको छ ।

पुरा समाचार पढ्नुहोस