सरकारद्वारा आगामी आर्थिक वर्षका लागि बर्खे धानको समर्थन मूल्य निर्धारण

3 weeks ago 66
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष ०८३-०८४ का लागि बर्खे धान बालीको समर्थन मूल्य तोकेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखर...
पुरा समाचार पढ्नुहोस