सरकारले तोक्यो धानको समर्थन मूल्य, सहकारी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय

3 weeks ago 55

काठमाडौं। सरकारले धानको समर्थन मूल्य तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो धानको समर्थन मूल्य प्रति क्विन्टल ३६६० र मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल ३८६० रुपैयाँ तोकेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकल...

पुरा समाचार पढ्नुहोस