काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिकाअन्तर्गत सञ्चालित आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको ३८ लाखभन्दा बढी रकम हिनामिना प्रकरणमा अस्पताल र बैंकसँग सम्बन्धित पाँच जना पक्राउ परेका छन् । सरकारी अस्पतालको आम्दानी नक्कली भौचरमार्फत अपचलन गरिएको ...