सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि

6 days ago 20
काठमाडौँ । सरकारले सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रसेवक कर्मचारीको तलबमानमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिएका छन्। बढाइएको तलब आगामी साउन १ गत...
पुरा समाचार पढ्नुहोस